Advertisement
← रोजगारीहरूमा फर्कनुहोस्

सहायक निर्देशक (लेखा/लेखापरीक्षण)

नेपाल राष्ट्र बैंक

नेपालपूर्ण समयअन्तिम मिति २०२६ डिसेम्बर ३

पदको बारेमा

शैक्षिक योग्यता: मान्यताप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी (CA/ACCA/CPA) परीक्षा उत्तीर्ण । उमेर: दरखास्त दिने अन्तिम मिति (२०८३ मङ्सिर १७) मा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको । दरखास्त प्रक्रिया: विद्युतीय माध्यममार्फत नेपाल राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np को CAREER मा Online Portal for Open Competition वा https://jobs.nrb.org.np/ बाट पेस गर्नुपर्नेछ । समावेशी समूहका उम्मेदवारले सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र पेस गर्नुपर्नेछ । परीक्षाको किसिम: लिखित परीक्षा र अन्तर्वार्ता । पदस्थापन: नेपाल राष्ट्र बैंकको आवश्यकता अनुसार केन्द्रीय कार्यालय वा प्रदेशस्थित कार्यालयमा । तलब तथा सुविधा: नेपाल राष्ट्र बैंकको नियमानुसार हुनेछ । Source notice: https://www.nrb.org.np/hrm/%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%95-%e0%a4%aa%e0%a4%b0-8/

आवश्यक सीपहरू

चार्टर्ड एकाउन्टेन्सी
लेखा
लेखापरीक्षण
Advertisement