रोजगारीहरूमा फर्कनुहोस्

कानुनी परामर्श सेवा

शाहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र

बासबारी, काठमाडौंकरारअन्तिम मिति २०२६ जुलाई १७

पदको बारेमा

यस केन्द्रमा आ.व. २०८३/८४ को लागि विभिन्न परामर्श तथा सेवामूलक कार्य गर्नका लागि केन्द्रको मौजुदा सूची दर्तामा सूचिकृत वा अद्यावधिक गराई प्रकाशित मितिले ७ (सात) दिनभित्र आवेदन पेश गर्नहुन अनुरोध छ। Source notice: https://www.sgnhc.org.np/files/1783680889परामर्श सेवा सम्बन्धी सूचना.jpeg

कानुनी परामर्श सेवा · शाहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र · JobsNepal