उप-निर्देशक
नेपाल राष्ट्र बैंक
NepalFull timeApply by Dec 2, 2026
About the role
नेपाल राष्ट्र बैंकमा प्रशासन सेवा अन्तर्गत कार्यक्षमता मूल्याङ्कनद्वारा बढुवाका लागि आवेदन आह्वान गरिएको छ। नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम २०८३ असारमसान्तसम्म बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले बैंकको वेबसाईटमा CAREER भित्र रहेको Online Portal for Performance Evaluation based Promotion and Internal Competition मार्फत आवेदन पेश गर्नुपर्नेछ। दरखास्त दस्तुर लाग्ने छैन। Source notice: https://www.nrb.org.np/hrm/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%a4%e0%a4%be-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%a8-%e0%a4%b0/