शिक्षक सेवा आयोगको अध्यक्ष र एक महिलासहित दुईजना सदस्य नियुक्तिका लागि दरखास्त आव्हानसम्बन्धी सूचना
Teacher Service Commission
About the role
tsc — 2 positions in this notice: ■ अध्यक्ष (deadline 2026-07-31) योग्यता: नेपाली नागरिक, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनु भन्दा कम्तीमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको, चालीस वर्ष उमेर पूरा भई पैंसठ्ठी वर्ष ननाघेको, कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको, नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको। दरखास्त प्रक्रिया: कार्यविधिको अनुसूची-१ बमोजिमको आवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित क्षेत्रमा एक वर्ष भन्दा बढी अवधि काम गरेको अनुभव स्पष्ट खुल्ने सम्बन्धित संस्थाको प्रमाणित कागजातहरू, सम्पर्क खुल्ने व्यक्तिगत विवरण, दरखास्त दिने अन्तिम मितिसम्म पैंसट्ठी बर्ष उमेर पूरा नभएको बेहोरा खुलेको प्रमाण, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुईप्रति, दरखास्त दिने पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सो को प्रमाणित प्रतिलिपि, कार्यविधिको अनुसूची-२ बमोजिमको स्व:घोषणा, दरखास्त दस्तुर तिरेको रसिद (रु. ५०००/-), दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको स्वयम् घोषणा गरेको घोषणापत्र, दरखास्त दस्तुर वापत रु.५०००/- शिक्षक सेवा आयोगको कार्यालय कोड न. ३५०२१३३०३, राजश्व शीर्षक नं. १४२२४ मा बुझाएको बैंक भौचर। अवधारणापत्र सहितको व्यावसायिक कार्ययोजना (५००० शब्दमा नबढाई, नेपाली वा अङ्ग्रेजी भाषामा A4 Size को कागजमा कम्प्युटर टाइप गरिएको, कार्यविधिको अनुसूची-३ बमोजिम पहिलो पृष्ठ सहितको) तीन प्रति पेश गर्ने। एक प्रति प्रत्येक पृष्ठमा उम्मेदवारले दस्तखत गरी छुट्टै खाममा शिलबन्दी गर्ने। अन्य दुई प्रति कुनै पनि पृष्ठमा कहीं कतै नाम, दस्तखत वा आफूलाई चिनाउने कुनै सङ्केत नगरी छुट्टै खाम भित्र राखी शिलबन्दी गर्ने र दुवै सिलबन्दी गरिएको खामलाई अर्को ठुलो खामभित्र राखी शिलबन्दी गरी पेश गर्ने। अवधारणापत्र सहितको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण (Hard Copy र Soft Copy) पेन ड्राइभ समेत छुट्टै खाम भित्र शिलबन्दी गरी पेश गर्नुपर्नेछ। ■ सदस्य (deadline 2026-07-31) योग्यता: नेपाली नागरिक, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनु भन्दा कम्तीमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको, चालीस वर्ष उमेर पूरा भई पैंसठ्ठी वर्ष ननाघेको, कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको। दरखास्त प्रक्रिया: कार्यविधिको अनुसूची-१ बमोजिमको आवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित क्षेत्रमा एक वर्ष भन्दा बढी अवधि काम गरेको अनुभव स्पष्ट खुल्ने सम्बन्धित संस्थाको प्रमाणित कागजातहरू, सम्पर्क खुल्ने व्यक्तिगत विवरण, दरखास्त दिने अन्तिम मितिसम्म पैंसट्ठी बर्ष उमेर पूरा नभएको बेहोरा खुलेको प्रमाण, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुईप्रति, दरखास्त दिने पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सो को प्रमाणित प्रतिलिपि, कार्यविधिको अनुसूची-२ बमोजिमको स्व:घोषणा, दरखास्त दस्तुर तिरेको रसिद (रु. ५०००/-), दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको स्वयम् घोषणा गरेको घोषणापत्र, दरखास्त दस्तुर वापत रु.५०००/- शिक्षक सेवा आयोगको कार्यालय कोड न. ३५०२१३३०३, राजश्व शीर्षक नं. १४२२४ मा बुझाएको बैंक भौचर। अवधारणापत्र सहितको व्यावसायिक कार्ययोजना (५००० शब्दमा नबढाई, नेपाली वा अङ्ग्रेजी भाषामा A4 Size को कागजमा कम्प्युटर टाइप गरिएको, कार्यविधिको अनुसूची-३ बमोजिम पहिलो पृष्ठ सहितको) तीन प्रति पेश गर्ने। एक प्रति प्रत्येक पृष्ठमा उम्मेदवारले दस्तखत गरी छुट्टै खाममा शिलबन्दी गर्ने। अन्य दुई प्रति कुनै पनि पृष्ठमा कहीं कतै नाम, दस्तखत वा आफूलाई चिनाउने कुनै सङ्केत नगरी छुट्टै खाम भित्र राखी शिलबन्दी गर्ने र दुवै सिलबन्दी गरिएको खामलाई अर्को ठुलो खामभित्र राखी शिलबन्दी गरी पेश गर्ने। अवधारणापत्र सहितको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण (Hard Copy र Soft Copy) पेन ड्राइभ समेत छुट्टै खाम भित्र शिलबन्दी गरी पेश गर्नुपर्नेछ। Official advertisement (PDF): https://giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%A6%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%20%E0%A4%86%E0%A4%B5%E0%A5%8D%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%B5%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80%20%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A9_t8o367a.pdf