Advertisement
Sign up
Back to jobs

डीन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कास्की, पोखराFull timeApply by Sep 7, 2026

About the role

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७२ बमोजिम रिक्त डीन पदमा छनौट तथा सिफारिसका लागि प्रतिष्ठानको कार्यकारि परिषद्ले स्वीकृत गरेको "पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३" बमोजिम सम्बन्धित इच्छुक योग्य व्यक्तिहरुले मिति २०८३/०५/२२ गते भित्र कार्यालय समयमा प्रतिष्ठानको उपकुलपतिको कार्यालयमा रहेको पदाधिकारी छनौट समितिको सचिवालयमा कार्यविधिमा उल्लेख भए बमोजिमका कागजातहरु सहित दरखास्त पेश गर्नुपर्नेछ। कार्यविधि र अन्य विवरण प्रतिष्ठानको Website: www.poahs.edu.np मा उपलब्ध छ। Source notice: https://giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE_t0lhmk3.pdf

Advertisement